Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसमा एक दिने अन्तरक्रिया सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामामा रहेको एक मात्र क्याम्पस श्रीकोट बहुमुखी क्याम्पस खोचलेक बैतडीमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। साप्ताहिक अतिरिक्त कृयाकलाप अन्तर्गत सेयर बजार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बिद्यार्थी गुणस्तर समूह समिती अध्यक्ष नारायण प्रसाद अवस्थीले बताए। श्रीकोट बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा बिधार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page