दोगडाकेदारमा अटो दुर्घटना : २ जना घाइते
बैतडी ।बैतडीको दोगडाकेदारमा अटो दुर्घटनामा परेको छ।अटो दुर्घटना हुदा २ जना घाइते भएका छन। घाइते हुनेमा दोगडाकेदार गाउँपालिका वडा नं३ कफल्डाकी की अन्दाजी ४२वर्षिया धनपति भाट र सोही ठाउँकी अन्दाजी ३२वर्षीया जानकी भाट…

