Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडी बहुमुखी क्याम्पसमा बिष्णुको नेतृत्वमा अनेरास्ववियु चुनावी मैदानमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -चैत्त ५ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको तर्फबाट पुर्चौडी बहुमुखी क्याम्पसमा बिष्णु अवस्थीको नेतृत्वमा अनेरास्ववियु चुनावी मैदानमा उत्रिएको छ।

जय भगवति मेलौली सुनचाँदी

सचीवमा लक्ष्मी अवस्थी, कोषाध्यक्षमा बबिता साउद,
सदस्यमा सरिता बोहरा,सन्तोसी औजि,मनोज भट्ट,पार्वती धानुक र नरेस महरा रहेका छन भने सामानुपातिक तर्फ
सुरज पाठक,दिपक राज जोशी, किरन बिष्ट,सुमिता भट्ट, उमेश बोहरा ,अस्मिता बोहरा र चादनी पन्त रहेका छन।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पुर्चौडी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले प्यानलसहित छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page