Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा कक्षा-८को पालिका स्तरिय परिक्षाको नतिजा सार्वजनीक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पुर्चौडी नगर पालिकामा कक्षा ८को पालिका स्तरिय परिक्षाको नतिजा सार्वजनीक गरिएको छ ।शिक्षा युवा तथा खेलकुद शाखा हाटले कक्षा ८ को पालिका स्तरिय परिक्षाको नतिजा प्रकासित गरेको शिक्षा अधिकृत शुरेन्द्र प्रसाद जोशिलाइ उदृत गर्दै पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले खबर पठाएका छन।

पुर्चौडी नगरपालिकाका २६ वटा बिद्यालयका ९२७ जना बिद्यार्थिहरु परिक्षामा सहभागिता भएका थिए। जसम्ध्ये ६८८ जना बिद्यार्थिहरु सफल (पास) भएका छन भने २३९ जना असफल अर्थात (फेल) भएका शिक्षाअधिकृत शुरेन्द्र प्रसाद जोशिले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page