Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा काफल टिप्ने क्रममा रुखबाट लडेर एक बालिकाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा काफल टिप्ने क्रममा रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको पुर्चौडी नगर पालिका वडा नं -९ बथ्थोला तल्लादेहि बस्ने राम बहादुर भण्डारी र गंगा भण्डारीकी १४ बर्षिया छोरी सिमा भण्डारीको बुधबार बिहान काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको स्थानिय शिक्षक नर बहादुर भण्डारिलाइ उदृत गर्दै पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले बताए।

खेती माध्यमिक तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत सिमाको रुखबाट लडेर मृत्यु भएपछि गांउनै सोकमा डुबेको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page