Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय युवा संघको १०औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा यज्ञभट्ट(यदु)चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी : राष्ट्रिय युवा संघ नेपाल बैतडीको अध्यक्षमा यज्ञ भट्ट(यदु) चयन भएका छन् । सनिबार जिल्लाको पाटनमा सम्पन्न १० औँ जिल्ला अधिवेशनले यज्ञ भट्ट(यदु)को अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो ।

युवा संघको जिल्ला उपाध्यक्षमा भुवन कार्की, सचिवमा कर्ण कुवर कोषाध्यक्षमा दान सिह धामी, सहसचिवमा बसन्ती भट्ट र बिरेन्द्र महरा चयन भएका छन् । कार्यक्रममा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page