Vutlaxapu
Laxmibhuwan sun chadi

दशरथचन्द नगरपालिकामा जेठ १ देखि नगर बस चल्ने, यस्तो छ बसको रुट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले नगर बसको सेवा सुरु गर्ने भएको छ । जेठ १ गते बिहिबार देखि सञ्चालन गर्नेगरि नगरपालिकाले रुट तय गरेको हो ।

बस मार्फत स्थानीय नागरिकको यात्रालाई सहज बनाइने दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुस्कर राज जोशीले बताएका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

नगर बस सुरक्षित, भरपर्दो र जनताको सेवामा केन्द्रीय हुने उनको भनाइ छ । कानुनी प्रकृया सबै पुरा भएकोले जेठ १ गतेदेखि नियमित रुपमा नगरबस सञ्चालन गरिने दशरथचन्द नगरपालिकाका सुचना अधिकारी राज बहादुर बिष्टले बताए।

यस्तो छ बसको रुट

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page