Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा एकिकृत पाठ्यक्रम सम्वन्धि २ दिने कष्टमाइज्ड तालिम सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:हरि सांउद:बैतडीको पुर्चौडीमा एकिकृत पाठ्यक्रम सम्वन्धि २ दिने कष्टमाइज्ड तालिम सुरु भएको छ।

जय भगवति मेलौली सुनचाँदी

पुर्चौडी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा डिलेश्वरी नमुना माध्यमिक विधालय हाट बैतडीमा दुइदिने कस्टमाइज्ड तालिम सुरु भएको पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले बताए।

सुरेन्द्रप्रसाद जाेशीको अध्यक्षमतामा सुरु भएको तालिममा पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपक बहादुर बम प्रमुख अतिथी रहेका थिए भने नगर उप प्रमुख मिना धानुक विशिष्ट अतिथी रहेकि थिइन।

कार्यक्रममा पुर्चौडीमा रहेका प्रत्येक बिद्यालय वाट १/१ जना गरि लगभग ७५ जना शिक्षकहरूकाे उपस्थिती रहेको छ। तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने नगर प्रमुख बमले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page