Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नया गाँउपालिकाको ४५ करोड २२ लाखको बजेट सर्वसम्मत पारित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको सुर्नया गाँउपालिकामा आगामी आर्थिक वर्ष २०८२÷०८३ बजेट सर्वसम्मत पारित भएको छ । आर्थिक वर्ष २०८२÷०८३ को ४५ करोड २२ लाख १० हजार बराबरको बजेट सोमबार सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले बताए।

जय भगवति मेलौली सुनचाँदी

स्थानीय आवश्यकताका आधारमा बजेट ल्याइएको गाँउपालिकाले जनाएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page