Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा मेयर बालेन शाह र सुदन गुरूङविरूद्ध अनेरास्ववियुले दियो उजुरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:नेकपा (एमाले) निकट अनेरास्ववियु बैतडीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध उजुरी दिएको छ।

अनेरास्ववियु बैतडी जिल्ला अध्यक्ष बिर बहादुर नाथले सोमबार अपराह्न जिल्ला प्रहरी कार्यालय बैतडीमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको बताए।

जय भगवति मेलौली सुनचाँदी

‘मेयर बालेन र हामी नेपालका सुदन गुरूङविरूद्ध हामी उजुरी लिएर प्रहरीकोमा गयौ,’ उनले भने।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन भएको थियो। भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो।

यी घटनामा मेयर बालेन र हामी नेपालका सुदनको कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अनेरास्ववियुले उजुरी दिएको बताए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page