Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले बैतडीमा मनोनित जिल्ला कमिटी सदस्यले लिए सपथ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा नेपाल कम्युनिष्ट पार्टि एमालेले माघ-१६ गते सम्पन्न बैतडी जिल्ला कमिटीको पाचौं बैठक बाट जिल्ला कमिटी सदस्यमा मनोनित जिल्ला कमिटी सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। बैतडीको पाटनमा आयोजित एक कार्यक्रममा मनोनित जिल्ला कमिटी सदस्यहरुले सपथ लिएका एमाले प्रचार बिभाग प्रमुख पार्वती भट्टले बताइन।

जय भगवति मेलौली सुनचाँदी

सफत ग्रहण कार्यक्रमको‌ अध्यक्षता एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट रहेका थिए। यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा, जिल्ला कमिटी सचिव, उपसचिव, प्रदेश कमिटी सदस्यहरु, लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page