Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसले अन्तर मा.वि. स्तरिय हाजिरीजवाफ प्रतियोगिता गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसले बिहिबार हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ। क्याम्पसको १२औँ वार्षिकोत्सवको अवसरमा अन्तर माध्यमिक विधालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेको क्याम्पस प्रमुख दान सिँह कार्कीले बताए।

कार्कीका अनुसार हाजिरीजवाफ प्रतियोगितामा‌ ६ वटा विधालयको सहभागिता रहने भएको छ। जसअन्तर्गत श्रीकेदार माध्यमिक विधालय पिपलकोट, भगवति माध्यमिक विधालय सित्तड, पञचदेव महानन्द माध्यमिक विधालय रिम, सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट र भुवनेश्वर माध्यमिक विधालयको सहभागिता रहने छ। प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीय,७ हजार ५ सय र तृतिय पुरस्कार ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख कार्कीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page