Vutlaxapu
Laxmibhuwan sun chadi

शिक्षा क्याम्पस साहिलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका चन्द निर्विरोध चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शिक्षा क्याम्पस साहिलेकको सभापतिमा अक्बर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट उम्मेदवारी दिनुभएका चन्द निर्विरोध निर्वाचित हुनुभएको हो।

जय भगवति मेलौली सुनचाँदी

अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका कसैको पनि उम्मेदवारी नपरेपछि चन्द प्यानल निर्वाचित भएको क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले जानकारी दिए। यस्तै उपसभापतिमा जनक नाथ,सचिवमा धिरज जोशी र कोषाध्यक्ष ममता टेलर तथा सहसचिवमा सन्तोष बोगटी निर्विरोध निर्वाचित भएका छन।

सदस्यहरुमा हेमन्ती चन्द, मेघा बराल, चादनी वड, र पुनम पन्त पनि निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्याम्पसमा १५५ मतदाता विद्यार्थी रहेका थिए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page