Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा शान्ति सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

जिल्ला प्रशासन कार्यालय बैतडीकोआयोजना र दोगडाकेदार गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम भएको हाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको संयोजकत्व एंव दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीको प्रमुख आतिथ्यमा गाँउपालीकाको सभा हलमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हाे।

उक्त कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधिहरु, लगायत स्थानियहरुकाे उपस्थिति रहेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page