Vutlaxapu
Laxmibhuwan sun chadi

सिडिओद्वारा तिज मनाउन रोक: सिडिओ विरुद्द महिला आन्दोलित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दशरथचन्द नगरपालिका वडा नं -४ गढि स्थिति कृष्णमन्दिरमा बिगत पाँच दसक देखि चल्दै आएको हरितालिका तिज मनाउने परम्परालाइ प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले रोक लगाउन प्रहरि परिचालन गरेपछि बुधबार राति झडपको स्थिति सिर्जना भएको छ।

जय भगवति मेलौली सुनचाँदी

बुधबार राति ९ बजे समाजसेवी मोहन थापा महिला अधिकारकर्मि सरस्वती नेपाली,कल्पना राना,तुलसि ठगुन्ना, दशरथचन्द नगरपालिका वडा नं -४ का वडा अध्यक्ष भानदेव भट्ट,कार्यपालिका सदस्य दिनेश सिनाल लगायतले उक्त परम्परालाइ रोक नलगाउन ज्ञापन पत्र बुझाउँदा समेत अटेरि गरेपछि बिहिबार महिलाहरुले शसक्त आन्दोलनको गर्ने तयारी गरेको महिला अधिकारकर्मि तुलसि ठगुन्नाले बताइन।

तुलसि ठगुन्नाले भनिन ‘बिगत ५ दसकदेखि चल्दै आएको परम्परालाइ प्रमुख जिल्ला अधिकारीले रोक लगाउन खोज्नु गलत छ यस्को प्रतिवादमा हामि सबै महिलाहरु आन्दोलनको तयारीमा छौ।बुधबार राति कृष्ण मन्दिर गढिमा कार्यक्रम गरिरहदा सिडिओले एक्कासि दर्जनौ प्रहरि परिचालन गरेर महिलाहरु लाइ तितर बितर पार्यो हाम्रो ५ दसकदेखि चल्दै आएको परम्परामाथि हमला गर्यो यस्का बिरुद्ध हामि सबै महिलाहरु आन्दोलनमा उत्रिन्छौ ‘।

प्रमुख जिल्ला अधिकारीको धार्मिक कृयाकलाप माथिको हस्तक्षेप गर्ने नियतले असामान्य स्थिति सिर्जना हुने अनुमान गरिएको छ। प्रमुख जिल्ला अधिकारीको धार्मिक कृयाकलाप माथिको हस्तक्षेपको राजनितिक दलहरुले समेत बिरोध गरेका छन।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page