Vutlaxapu
Laxmibhuwan sun chadi

स्वतन्त्र अध्यक्षका विश्वासिला पात्र हिक्मत एमाले प्रबेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:डिलाशैनी गाँउपालिकामा पुतली चुनाव चिन्ह बाट गाउँपालिकामा निर्वाचित गाँउपालिका अध्यक्ष सन्तोष जोशीलाइ साथ दिएका वडा अध्यक्ष देखि नेता कार्यकर्ताहरुले साथ छाड्दै एक्ल्याउदै गएका छन।डिलाशैनी गाँउपालिकाका प्रवक्ता एवं डिलाशैनी गाँउपालिका वडा नं ५का अध्यक्ष यज्ञराज भट्टले सन्तोषको साथ छाडेपछि धमाधम एमाले प्रवेश गर्नेको संख्या बढिरहेको छ।

 

जय भगवति मेलौली सुनचाँदी

बडो तामझामका साथ पुतलि चुनाब चिन्हबाट गाँउपालिका अध्यक्ष निर्वाचित भएका सन्तोष पछिल्लो समय टिमबाट एक्लिँदै गएका तथ्य देख्न थालिएका छन।

डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशी जिताउन महत्वपूर्ण भुमिका खेलेका उनका विश्वासिला पात्र भनेर चिनिने स्वतन्त्र युवा अभियन्ता हिक्मत धामी दर्जनौ युवा सहित नेकपा एमाले प्रबेश गरेको एमाले युवा नेता जनक धामिले जानकारी दिएका छन। अभियान्ता धामिले आज एमालेले बैतडीमा आयोजना गरेको जनसभामा एमाले प्रवेश गरेको नेता जनक धामिले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page