Vutlaxapu
Laxmibhuwan sun chadi

टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँः सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई मजबुद बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदैछ।

 

जय भगवति मेलौली सुनचाँदी

सम्मेलनको शनिबार बिहान प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरुमपा उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गर्ने तय भएको छ।

 

उद्घाटन समारोहलाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम छ। यही जेठ २३ र २४ गते हुने सम्मेलनमा सहभागी हुन सभामखु अर्याल, अध्यक्ष दाहाल, उपसभामुख रूबी कुमारी र राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा सङ्घीय संसद्का पदाधिकारी सुदूरपश्चम प्रदेशको राजधानी धनगढी पुगेको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page