Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा संघिय सरकारबाट कुन पालिकामा कती बजेट आयो ? बिस्तृतमा)

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीमा संघिय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सबैभन्दा बढी बजेट पाटन नगरपालिकामा आएको छ । पाटन नगर नगरपालिकामा ४९ करोड ३६ लाख बजेट आएको छ । यसैगरी जिल्लाको पुर्चौडी नगरपालिकामा ४८ करोड ४९ लाख बजेट आएको छ । दनपामा ४७ करोड २९ लाख बजेट आएको छ । मेलौली नगरपालिकामा ३८ करोड १५ लाख बजेट आएको छ ।
त्यसैगरी  दोगडाकेदार गाउँपालिकामा ३८ करोड ९० लाख बजेट आएको छ । डिलाशैनीमा ३६ करोड  ४४ लाख बजेट आएको छ । सुर्नया गाउँपालिकामा ३२ करोड ४० लाख बजेट आएको छ । सिगास गाउँपालिकामा ३२ करोड ३७ लाख बजेट आएको छ । पञ्चेश्वर गाउँपालिकामा  ३० करोड ८४ लाख बजेट आएको छ । यसैगरी शिवनाथ गाउँपालिकामा २५ करोड ९९ लाख बजेट आएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page