Vutlaxapu
Laxmibhuwan sun chadi

डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेल्धुरा:डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो।

धामीको हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page