Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित पुरानो चौधर नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार दिउँसो माछा मार्ने क्रममा सोही ठाउँका २२ वर्षीय हेमु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page