Vutlaxapu
Laxmibhuwan sun chadi

न्वालिमा आयोजित देउडा प्रतियोगिता सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ५ न्वालिमा आयोजित देउडा प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा दोगडाकेदार गाउँ पालिका वडा नं ६ का दलबहादुर कार्कि प्रथम भएका छन। यस्तै दोगडाकेदार गाउँपालिका वडा नं ७ कि ज्योति भट्ट द्वितीय र दार्चुलाको लेकम गाउँपालिकाकी भागरथी बिष्ट तृतीय भएकि छिन्।

जय भगवति मेलौली सुनचाँदी

यस्तै सान्त्वनामा दोगडाकेदार गाउँपालिका वडा नं ८ कि कमला बिष्ट ,दोगडाकेदार गाउँपालिका वडा नं ५ का केसर सिंह कार्की छनोट भएका हुन।

दोगडाकेदार गाउँपालिका वडा नं ५अध्यक्ष करबिर सिंह कार्कि द्वारा प्रतियोगितामा विजेता प्रथम हुनेलाइ १५००० हजार, द्वितिय हुनेलाइ १० हजार, तृतिय हुनेलाइ ५ हजार र सान्त्वनामा २ जनालाइ २/२ हजार सहित प्रमाण पत्र वितरण गरिएको देउडाकर्मि लक्ष्मी दत्त भट्टले जानकारी दिए। कार्यक्रम गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page