Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सुर्नयाका हाकिम अवस्थीलाई तिन ठाँउमा जिम्मेवारी, डिलासैनीमा पनि कामकाज गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेहरो भुमिका दिइएको छ । सिगास गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका अवस्थीलाई डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ ।

हालको काममा कुनै बाधा नपुग्नेगरी डिलासैनी गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page