Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको हिरापुरमा जीप दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिका–६ हिरापूर नजिक मोडमा जीप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको मकरीगाडका लागि हिडेको म १ ज २६० नम्बरको जीप बिहान साढे ५बजे दुर्घटना भएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

जीपमा सवार ४ जना यात्रुहरुलाई सामान्य चोटपटक लागेको छ । अपिहिमाल गाउँपालिका दार्चुलाका पुर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएकाछन् । यसैगरी शिक्षक ज्ञानेन्द्रसिंह कार्की र उनकै श्रीमतीलाई टाउकोमा चोट लागेको छ ।

 

जीप ७जना यात्रु बोकेर हिजो साझँ धनगढीबाट हिडेको थियो । सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page