Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको मेलौली भगवती मन्दिर नजिक ट्याक्टर दुर्घटना भएको छ। म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि तिन जना गम्भिर घाईते भएका छन्। घाईतेको परिचय खुलेका छैन । घटनाबारे विस्तृृत विवरण आउन बांकी छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page