Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनी गाउँपालिकाका पुर्व अध्यक्षको निधन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकाका पुर्व अध्यक्ष उकेन्द्र बोहराको निधन भएको छ । ४५ बर्षिय बोहराको धनगढी स्थीत सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विगतमा क्षयरोगबाट प्रभावीत बोहरालाई शारिरिक समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

जय भगवति मेलौली सुनचाँदी

बोहरा २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट पुर्व गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

विद्यार्थी जिवनदेखी राजनितिमा सक्रिय सरल स्वभावका व्यक्तिको रुपमा परिचित थिए ।

मृतक बोहराको भोली दाहसंस्कार गरिने आफन्तजनले बताएकाछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page