Vutlaxapu
Laxmibhuwan sun chadi

जबरजस्तीकरणी गरेको आरोपमा बैतडीमा एक किशोर पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । आइतबार जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोर पक्राउ परेका हुन् । ती किशोरले किशोरीलाई असोज २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

हिजो पक्राउ परेका किशोरमाथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page