बैतडीमा भूकम्पको धक्का महसुस ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०८० कार्तिक १८, शनिबार ००:०० 158 बैतडी -बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।