बझाङ केन्द्रबिन्दु भएर भूकम्प ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०८० मंसिर ४, सोमबार १२:३१ 167 बैतडी -बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।