Vutlaxapu
Laxmibhuwan sun chadi

दशैँ–तिहारमा सुदूरपश्चिममा १९७ जना जुवाडे पक्राउ

४ लाख ३१ हजार नगद बरामद

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिमबाट यो वर्षको दशैँ र तिहारमा नेपाल प्रहरीले १९७ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रदेशका ९ जिल्ला मध्ये ७ जिल्लाबाट प्रहरीले जुवाडे पक्राउ गरेको हो।दशैँ र तिहारमा जुवा खालबाट सबभन्दा बढी कैलालीबाट पक्राउ परेका छन्।

जय भगवति मेलौली सुनचाँदी

प्रहरीले एक महिनाको अवधिमा कैलालीबाट ७० जना जुवाडे पक्राउ गरेको हो। प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्कमा कैलालीबाट २३ गड्डी ताससहित जिल्लाको विभिन्न ९ स्थानबाट जुवाडेसहित ५ लाख ३४ हजार ७०६ रुपैयाँ नगद बरामद गरेको छ।

दोस्रो नम्बरमा बढी जुवाडे कञ्चनपुरमा पक्राउ परेका छन्। कञ्चनपुरको विभिन्न ५ स्थानबाट ५७ जना जुवाडे, १२ गड्डी तास र ४ लाख ३१ हजार ८८४ रुपैयाँ प्रहरीले बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page