Vutlaxapu
Laxmibhuwan sun chadi

मकवानपुर केन्द्रबिन्दु भएर भुकम्प

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -मकवानपुर केन्द्रबिन्दु भएर भुइँचालो गएको छ।

जय भगवति मेलौली सुनचाँदी

आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ।

मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए। थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले भौतिक क्षति भएको खबर नआएको बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page