Vutlaxapu
Laxmibhuwan sun chadi

निमाविको लाइसेन्स परिक्षामा ९१ प्रतिशत फेल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको नतिजा अनुसार ९ प्रतिशत मात्रै उत्तीर्ण भएको आयोगका अध्यक्ष मधुकुमार रेग्मीले जानकारी दिए। उनका अनुसार ९१ प्रतिशत फेल भएका छन्।

निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए। जसमा जम्मा १३ हजार ७ जना पास भएको रेग्मीको भनाइ छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page