Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय युवा संघ नेपालको बैतडी इन्चार्जमा पुष्कर भण्डारी चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको बैतडी इन्चार्जमा पुष्कर भण्डारी चयन भएका छन् । युवा संघको जिल्लाको इन्चार्जका भूमिका पाएका भण्डारीले यूवाहरुको हकहितमा काम गर्ने बताएका छन् ।

बैतडी इन्चार्ज भण्डारीले बैतडीमा लगत्तै जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page