Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी – बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा भएको छ। प्रमुख जिल्ला अधिकारी पन्थीको नवलपरासी सरुवा भएको हो। नवलपरासीको प्रमुख जिल्ला अधिकारीको रुपमा पन्थीलाइ गृहमन्त्रालयले खटाएको छ।बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा को आउने भन्नेबारे केही टुङ्गो लागेको छैन्।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page