Vutlaxapu
Laxmibhuwan sun chadi

गौरीफन्टा नाकाबाट भित्रीएका २ जनामा कोरोना संक्रमण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सुदुरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतवार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ भने ९२ जनामा नेगेटिभ देखिएको छ।

 

प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदुरपश्चिममा भित्रीनेमा दिनहु कोरोना संक्रमण देखिन थालेको छ। गत हाप्ता बुधवार र विहीवार पनि २÷२ जनामा कोरोना संक्रमण देखिएको थियोे।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page