


बैतडी -नेकपा एमालेका निवर्तमान प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

आज बसेको सचिवालय बैठकले भण्डारीसहित ६ नेतालाई केन्द्रीय कमिटिमा मनोनित गरेको हो ।
निर्वतमान उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रीसमेत रहेका भण्डारी बैतडीबाट संघीय सांसद हुन् ।




