Vutlaxapu
Laxmibhuwan sun chadi

मोटरसाइकल दुर्घटनामा परि भीमदत्त नगरपालिका-६ का वडाध्यक्षकाे मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कन्चनपुर सम्बाददाता -कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरका प्रवक्ता महेन्द्र खड्काकाे माेटरसाइकल दुर्घटनामा परि ज्यान गएकाे छ ।

जय भगवति मेलौली सुनचाँदी

गएराति भीमदत्त –६ ऐँठपुरमा मोटरसाइकल दुर्घटनामा परि वडाध्यक्ष खड्काकाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बाटोमा राखिएकाे पाइपमा ठोक्किएर खड्काकाे मोटरसाइकल दुर्घटनामा परेकाे जानकारी दिनुभयाे ।

दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page