Vutlaxapu
Laxmibhuwan sun chadi

सिगाशमा क्रिकेटमैदान निर्माण कार्य जारि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -प्रकाश भट्ट ,पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै बैतडीको सिगाश गाउँपालिका वडा नं ४ मा क्रिकेटमैदान निर्माण कार्य जारि रहेको छ।क्रिकेट खेलकालागि मैदान आवश्यक भएकोले निर्माण कार्यलाई तीव्रता दिइएको वडा नं ४ का अध्यक्ष हरिसिँह बोहराले बताए। गत वर्ष गाँउपालिकाको ६१ लाख ५० हजार बजेटमा सुरुवात गरिएको खेलमैदानमा‌ आर्थिक बर्षमा वडाको बजेटबाट ३० लाख विनियोजन गरिएको वडा अध्यक्ष बोहोराले बताए।

प्रतिभावान खेलाडी पहिचान, क्षमता विकास तथा प्रोत्साहन गर्ने तथा समाजमा खेलकुदको महत्व स्थापित गर्दै सबैलाई खेलकुदमा सहभागी हुने अवसर सिर्जना गर्ने उद्देश्यले क्रिकेटमैदानको निर्माणकार्य अघि बढिरहेको अध्यक्ष बोहोराले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page