Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -१४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैतडीको मेलौलीमा हुने भएको छ। जिल्ला खेलकुद समितिको आईतबार बसेको बैठकले मेलौलीमा माघ २६ गतेदेखी २८ गतेसम्म प्रतियोगिता मेलौलीमा सञ्चालन गर्ने निणर्य गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए ।  प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते लगायतका खेलहरु हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने उनले बताए।

जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेलौलीमा पहिलो पटक हुन लागेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page