Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा विद्युतको लाइन तान्ने क्रममा करेन्ट लागेर एक जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा करेन्ट लगोर एक जना घाइते भएका छन् । विद्युतको लाइन तान्ने क्रममा बिजुलीको पोलमा विद्युत प्रवाह भएर करेन्ट लाग्दा जिल्लाको पुर्चौडी नगरपालिका वडा न ६ का ५० वर्षिय शैलेन्द्र धानुक करेन्ट लागेर घाइते भएका हु्न् ।

 

जय भगवति मेलौली सुनचाँदी

बुधवार बिहान ९ बजेर ५० मिनेटको समयमा सुर्नया गाउँपालिका वडा नं ८ दोरा टोलमा विद्युतको लाइन तान्ने क्रममा करेन्ट लाग्दा धानुक घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता नन्द राज जोशीले जानकारी दिए ।

 

उनका अनुसार पोलमा चढेर लाइन खिचिरहेका धानुकको दाहिने हातमा करेन्ट लागेर जमिनमा बजारिएका थिए । करेन्ट लागेर पोलबाट जमिनमा खसेका उनको दाहिने हातमा चोट लागेको बताइएको छ । घाइते भएका धानुकको अवस्था मध्यम रहेको र उनलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page