Vutlaxapu
Laxmibhuwan sun chadi

बाहिर उत्कृष्ट भित्र पिडै पिडामा गुज्रिएको अस्पताल: भिडियो

सर्बसाधारणको स्वास्थ्यमाथि चरम लापरवाही

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -जिल्ला अस्पताल बैतडी गतबर्ष देशकै उत्कृष्ट अस्पतालको रुपमा घोषणा भएपनि आमनागरिकहरुको स्वास्थ्यमा चरम लापरवाही गर्ने गरेको पाइएको छ। देशकै उत्कृष्ट अस्पतालको रुपमा घोषणा गरिएपनि अस्पताल भित्र आमनागरिहरुले बिभिन्न खालका समस्याहरु झेल्दै आएका छन।

स्वास्थ्य जस्तो संवेदनशील बिषयमा यस्तो लापर्वाहीले सर्बसाधारणले खेप्नुपरेको सास्तीका बारेमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ।

जय भगवति मेलौली सुनचाँदी

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ कटौजपानिमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा घाइतेहरुले अस्पतालभित्र भोग्नुपरेको समस्या 

जस्ताको तस्तै यो भिडियो 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page