Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीसहित सुदूरपहाडमा वर्षासँगै हिमपात: किसानहरुलाई राहत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीसहित सुदूर पहाडमा वर्षासँगै हिमपात भएको छ । बिहिबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो ।

बैतडीको खोड्पे, सिगास, बाँजपानी, सतबाज, अनारखोली लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भइरहेको छ ।

जय भगवति मेलौली सुनचाँदी

असोजपछि हिउँदे वर्षा भएपछि किसानहरुले राहात महसुस गरेका छन् । लामो समयदेखि वर्षा नहुदा हिउदे बाली प्रभावित बनेको थियो ।

ढिलोगरी हिउँदे वर्षा भएपछि आलु लगाउने किसानहरुलाई भने निकै राहात मिलेको स्थानीय किसान पदम बिष्टले बताए ।

यसैगरी हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले पनि बिहिबारदेखिको वर्षाले निकै राहात पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page