Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा बादरदेखि बाली जोगाउनै मुस्किल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीका किसानलाई बाली जोगाउनै मुस्किल परेको छ। बादर र अन्य जंगली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्न थालेपछि बाली जोगाउनै मुस्किल देखिएको हो।दोगडाकेदार गाउपालिकाको बिभिन्न वडा र अन्य पालिकाहरुमा लगाइएको गहु, बाली यतीबेला बादरले खाएर सखाप पारि दिएका छन्। गँहुको गुवा आउने समयमै खाएर बादरले हैरान पारेको दोगडाकेदार गाउँपालिका-४ का स्थानीय देवराज भट्टले बताए। पानी नपर्दा केहि गँहु लगाएतका बाली सुकेर गएको र बाँकी रहेको समेत बादरले खान थालेपछि समस्या भएको उनको भनाइ छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page