Vutlaxapu
Laxmibhuwan sun chadi

सडक खन्ने क्रममा स्काभेटर माथिबाट पहिरो खस्दा चालक घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा सडक खन्ने क्रममा स्काभेटर माथिबाट पहिरो खस्दा चालक घाइते भएका छन् । मङ्गलबार दिउसो सुर्नया गाउँपालिका वडा नं ८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा सडकमाथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर माथिबाट पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोमा पुरिएको हो । पहिरोले स्काभेटर पुरिँदा घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page