Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सोमबार दोस्रो पटक प्रदेश सभामा पेस गरेको बजेटमाथि छलफल सुरु भएको छ।

जय भगवति मेलौली सुनचाँदी

भदौ ३१ गते प्रदेशसभामा पेस गरिएको चालु आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि दोस्रो पटक बजेट ल्याएको छ। असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले उक्त बजेट फिर्ता लिएर अर्को बजेट ल्याएको छ। सरकारले ल्याएको उक्त बजेटमाथि अलिहे प्रदेश सभामा छलफल भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page