Vutlaxapu
Laxmibhuwan sun chadi

पाटनमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको दोस्रो नगर सम्मेलन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – पाटन नगरपालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको दोस्रो पाटन नगर समितिको सम्मेलन बुधबार सम्पन्न भएको छ । हरि भुलको अध्यक्षतामा सम्पन्न सम्मेलनले नरेश राम लुहारको संयोजकत्वमा २१ सदस्सिय नगरकमिटी चयन गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिम प्रदेश उपाध्यक्ष चन्द्र पहरीले बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै उपाध्यक्षमा गगन राम दमाइ, उपाध्यक्ष हरिराम दयाल, सचिवमा सुनिता बि.क., उपसचिव हरिराम भुल, कोषाध्यक्षमा बिमला दमाइ लगायत सदस्यहरु चयन गरिएका उपाध्यक्ष पहरीले बताए।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट, एमाले सुदुरपश्चिम सल्लाहकार कमिटी सदस्य नारायण सिंह भण्डारी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page