Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल राष्ट्रिय शिक्षक संगठन पुर्चौडीको तेश्रो नगर अधिबेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल राष्ट्रिय शिक्षक संगठन पुर्चौडी नगरपालिकाको तेश्रो नगर अधिबेशन सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

शनिबार सम्पन्न नगर अधिबेशनबाट लक्ष्मण बहादुर धानुकको अध्यक्षतामा१५ सदस्यीय नगर समिती सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए।

भट्टका अनुसार उपाध्यक्षमा नरेन्द्र धानुक,महिला उपाध्यक्षमा मिना धानुक सचिवमा धोज बहादुर कुँवर,कोषाध्यक्षमा दिपक शाउद सहित १५ सदस्यीय नगर समिती सर्वसम्मत चयन गरिएको बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page