Vutlaxapu
Laxmibhuwan sun chadi

मोबाइल चार्ज गर्दा करेन्ट लागेर डडेल्धुरामा किशोरको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डडेल्धुरा : डडेल्धुरामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको । मृत्यु हुनेमा आलिताल गाउँपालिका–१ बनतालका १६ वर्षीय अनिल विक रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार साँझ करिब ५ बजे मोबाइल चार्जमा राखेर प्रयोग गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका विकलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको भए पनि उपचारकै क्रममा राति १० बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

 

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको छ। प्रहरीले विद्युत् उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page