Vutlaxapu
Laxmibhuwan sun chadi

भुमिराज माध्यमिक विधालय चडेपानीको ५१औँ वार्षिकोत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीमा रहेको भुमिराज माध्यमिक विधालय चडेपानी बैतडीको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दराज भट्टको अध्यक्षतामा सम्पन्न समारोहमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका प्रवक्ता दिनेश प्रसाद भट्ट, घनस्याम भट्ट, धर्मेन्द्र कपाडी रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

 

वार्षिकोत्सव समारोहमा वोल्दै अध्यक्ष कार्कीले विधालयको विकाशका र हितका निम्ति स्थानिय सरकार सधै सकारात्मक रहेको बताए अध्यक्ष कार्किले स्थानिय सरकारको प्रमुखको हैसियतले आफुले बिधालयका गत बिगतका बर्षहरुमा विधालय भवन निर्माणदेखि विभिन्न् सँरचना निर्माणमा सधै सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनी निरन्तर सहयोग रहने बताए।

कार्यक्रममा विधालयको आय व्यय विवरण विधालयका प्रधानाध्यापक शंकर दत्त भट्टले प्रस्तुत गरेका थिए। वार्षिकोत्सव कार्यक्रम सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page