Vutlaxapu
Laxmibhuwan sun chadi

अनेरास्ववियुको जिल्ला कमिटी बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटीमा मनोनीत गर्नुपर्ने सदस्य मनोनीत गर्नुको साथै आगामी फागुनमा हुने स्ववियु निर्वाचनका लागी बैतडीका प्रतेक क्याम्पसमा हुने चुनावका लागी चुनाव कमाण्डर तोकीएको अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष एंव संगठन प्रचार प्रसार विभाग प्रमुख शम्भुराज गिरीले जानकारी दिए। साथै बैठकले संगठन सुदृढीकरण तथा सबलीकरण गर्ने निर्णय गरेको छ ।

बैठक दोगडाकेदार गाउँपालिका वडा नं -३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो। अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष बिर बहादुर नाथको अध्यक्षतामा सम्पन्न बैठकमा
बिधार्थी फांट ईन्चार्ज दिनेश प्रसाद भट्ट प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सह-सचिव सन्तोष जोशी लगायतको सहभागिता रहेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page