Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा अनेरास्ववियुको नगर अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को पुर्चौडी नगरपालीकामा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। लक्ष्मी अवस्थिको संयोजकत्वमा १७ सदस्सिय नगर कमिटी चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष एंव संगठन प्रचार प्रसार विभाग प्रमुख शम्भुराम गिरीले जानकारी दिए।

गिरीका अनुसार उपाध्यक्षमा महामती कुमारी बोहरा, सचिवमा उमेश भट्ट, सहसचिवमा कलावती पन्त, सहसचिव उत्तम बोहरा, कोषाध्यक्षमा गिता भट्ट सहित १७ सदस्सिय नगरकमिटी चयन गरिएको बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page